आइएमई लाइफको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

१८ श्रावण २०८०, बिहीबार ११:०१

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धि शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा अन्य शेयर रजिष्ट्रार सम्बन्धि कार्य गर्न शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*