नेशनल लाइफको बार्षिक बिजनेस लिडर कार्यक्रम सम्पन्न, उत्कृष्टलाई सम्मान

१८ श्रावण २०८०, बिहीबार १३:५७

काठमाडौं । नेशनल लाइफको बार्षिक विजनेस लिडर कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेशनल लाइफ इन्स्योरेन्सले कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा उत्कृष्ट शाखा र सेल्स टिमका सदस्यहरु पुरस्कृत भएका छन् । कम्पनीका सिईओको र उच्च पदका कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा कम्पनीका उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय स्तरका शाखा प्रमुखहरु, उत्कृष्ट शाखा प्रमुखहरु, उत्कृष्ट युनिट मेनेजरहरु तथा उत्कृष्ट एजेन्टहरुका साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*