सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नेशनल बिजनेस कन्फ्रेन्स २०८० सम्पन्न (फोटो फिचर सहित)

१८ श्रावण २०८०, बिहीबार १८:३५

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नेशनल बिजनेस कन्फरेस २०८० सम्पन्न भएको छ।कम्पनीको सिईओ शिवनाथ पाण्डे, डिसिईओ राकेश पोखरेल, अगम मुखिया र कम्पनीको सबै कर्मचारीहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

कार्यक्रममा गत आर्थिक बर्षका उत्कृष्टलाई सम्मान गरिएको थियो ।

कम्पनीले परिवर्तनका सवांहक, विश्वासका योद्धा, विविधतामा एकता र एकतामा सफलता भन्ने नाराका साथ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*