नेपाल लाइफको बिराटनगर शाखा उत्कृष्ट दोस्रो स्थानमा

१९ श्रावण २०८०, शुक्रबार ११:२२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको देश भरिका टप ३० शाखाहरुमध्येबाट बिराटनगर शाखाले दोस्रो स्थान प्राप्त गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको यही साउन १५ गतेदेखि चितवनको सौराहामा सुरु भएको बिजनेश एक्सिलेन्स कन्फ्रेन्समा बिराटनगर शाखालाई टप टू घोषित गरी पुरस्कृत गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*