सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न (फोटो फिचर सहित)

१९ श्रावण २०८०, शुक्रबार १२:२३

काठमाडौं । सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० सम्पन्न भएको छ । काठमाडौंमा कम्पनीले आयोजना गरेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा सिटिजन लाइफका सिईओ पोषक राज पौडेल, डेपुटी सिईओ दशरथ मणी खड्का,चिफ बिजनेस म्यानेजर भुषण रिमाल, चिर्फ विजनेस अफिसर, डिर्पाटमेन्ट हेड र टिम हेड एवं कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो ।

सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०८० को तस्वीरहरुः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*