सन नेपाल लाइफको आइपीओको नतिजा यी साइटबाट हेर्नुहोस्

२२ श्रावण २०८०, सोमबार १३:२०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा आज सम्पन्न भएको हो ।

बाँडफाँडको नतिजा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको वेवसाइट https https://www.nsmbl.com.np/   तथा सिडिएससिको वेवसाइटhttps://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*