रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओले कति पाँउला ओपनिङ रेन्ज ?

३२ श्रावण २०८०, बिहीबार १७:०७

काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हिजो सम्पन्न भएको छ ।कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२।२९ रुपैयाँदेखि अधिकतममा ४८६।८७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १६२।२९ पैसा रहेको छ। सोही आधारमा उक्त रेन्ज पाउने देखिएको हो।

यो मूल्यमा तीन गुणा ओपनिङ रेन्ज तोक्ने पाउनेछन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*