सन नेपाल लाइफको आइपीओ आगामी साता बाँडफाँड हुने

८ भाद्र २०८०, शुक्रबार १५:१९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा जारी गरेको आइपीओ आगामी साता बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ भदौको १३ गते हु्ने कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएको छ । कम्पनीको आइपीओको प्रि अलटमेन्ट आईतबार गरेर बाँडफाँड गर्ने तयारी गरिहरहेको कम्पनीको बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीको आइपीओमा हालसम्म १५ लाख ८० हजार ४९० जनाले आवेदन दिएका छन् ।

कम्पनीको आइपीओमा साढे १५ लाखले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि निवेदन दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*