सिटिजन लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गरी खरेल एमडीआरटी सम्मेलनका लागि सिङ्गापुर जादै

८ भाद्र २०८०, शुक्रबार १७:४९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रतिनिधित्त्व गर्दै सिटिजन लिडर सन्तोष खरेल एमडीआरटी सम्मेलनका लागि सिङ्गापुर जाने भएका छन् ।

कम्पनीमा उत्कृष्ट व्यवसाय गरी जीवन बीमाको बजारिकरण अझै गुणस्तरीय बनाउन र व्यक्तित्व विकास र क्षमता अभिबृद्धिका लागि उनी एमडिआरटीमा भाग लिन जान लागेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*