एशियन लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

१० भाद्र २०८०, आईतवार १३:०८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि विभिन्न स्थानमा बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

कम्पनीले जीवन बीमा अभिकर्ता तालिम सम्बन्धी विवरण कम्पनीको आधिकारिक वेवसाइट http://www.asianlife.com.np मा प्रकाशन गरेको छ । तालिममा सहभागि हुन इच्छुकले आवश्यक कागजातसहित नजिकको एशियन लाइफको कुनै पनि शाखा वा उपशाखा कार्यलयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*