एलआईसी नेपालको ब्रान्च म्यानेजर्स कन्फरेन्स सुरु

२२ भाद्र २०८०, शुक्रबार १९:४३

काठमाडौं । एलआईसी नेपालको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०२३ सुरु भएको छ । चितवनमा एक कार्यक्रमका बीच एलआईसी नेपालको कार्यक्रम भोलि सम्पन्न हुने भएको छ ।

कार्यक्रममा कम्पनीका देशैभर शाखा कार्यालयका ब्रान्च म्यानेन्जरहरुको उपस्थिती रहेको थियो ।

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*