सूर्या ज्योती लाइफले यी स्थानमा जग्गा खरिद गर्दै

२६ भाद्र २०८०, मंगलवार ११:१२

काठमाडौं । सूर्या ज्योती लाइफले काठमाडौं उपत्यकाभित्रका लागि १६ देखि ४० आनासम्म जग्गा खरिद गर्ने भएको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका क्षेत्रहरुको लागि घरजग्गा खरिदको लागि प्रस्ताव आह्वान गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*