रिलायबल नेपाल लाइफको आईपीओ शेयरधनीको डिम्याट खातामा

२७ भाद्र २०८०, बुधबार ११:०९

काठमाडौं । रिलायबल नेपाल लाइफको आईपीओ आरएलआई संकेतबाटेको शेयर डिम्याटमा आएको छ ।कम्पनीले साउन २३ देखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको आइपीओ सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएको हो ।

नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*