सन नेपाल लाइफको स्थानीय सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न

२७ भाद्र २०८०, बुधबार ११:१९

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशमा जिबन बीमा सम्बन्धि स्थानीय सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले बर्दगोरीया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख अतिथि र विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष र वाड नम्बर १ देखी ६ का वडाअध्यक्षहरु अतिथि रहेको कार्यक्रममा स्थानीयहरुले बीमा सम्बन्धि कार्यक्रम सम्पन्न हो ।

कार्यक्रममा कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत गरीब बिधार्थीहरुलाई सहयोग स्वरुप श्री भगवती माध्यमिक बिद्यालय बर्दगोरीया ०३ कैलालीलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरी सम्पन्न गरेको छ ।

उक्त अभिमुखिकरण कार्यक्रममा बर्दगोरीया गाउपालिका स्थानीय ब्यापारी, अभिकर्ताहरु, जनप्रतिनिधिहरु र कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी, कर्पोरेट कार्यालयमा कार्यरत अन्डरराईटिङ्ग बिभाग प्रमुख रचना घिमिरे समेतको उपस्थीतीमा कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*