सिटिजन लाइफ चावहिल शाखाको तिज विशेष कार्यक्रम सम्पन्न

२९ भाद्र २०८०, शुक्रबार २०:२५

काठमाडौं । सिटिजन लाइफको तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीका चावहिल शाखाका शाखा प्रमुख दिपक दिपक बस्यालले उक्त शाखाका कर्मचारी र अभिकर्ताहरुको उपस्थिीमा अन्तक्रियाका साथै उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
चावहिल शाखामा २० जनाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सिनियर एजेनसी म्यानेनजर सुजना लामा, एजेन्सी म्यानेन्जरहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*