जन्मदिनमा छोरालाई सिटिजन बीमा पोलसी उपहार

३० भाद्र २०८०, शनिबार १५:०१

काठमाडौं । जन्मदिनको अवसरमा फजुल गर्ने प्रवृत्ति बढ्दै गएको छ । फजुल खर्चको सट्टामा बीमा योजना दिएर भविष्य उज्जवलको कामना गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गईरहेको छ ।

यसैक्रममा दुम्किबास नपलपुरस्थित नरेश प्रसाद बस्यालले आफनो छोरा निकेश बस्यालकको जन्मउत्सवमा बीमा पोलिी उपहार दिएका हुन् ।

उनले आफनो छोरालाई जम्मदिनको अवसरमा १० लाख बीमांकको पेन्सनसहित ९० बर्षसम्मको रक्षावरण हुने सारथी बीमा योजना उपहार दिएका छन् ।
उक्त बीमा योजना कम्पनीको बुटवल शाखाबाट लिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*