सूर्यज्योति लाइफका यी शाखा कार्यालयहरु आपसमा गाभिने

३१ भाद्र २०८०, आईतवार ११:४९

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साविकको ५ शाखा कार्यालयहरु आपसमा गाभिने भएका छन् ।

कम्पनीको तपसिलका शाखा कार्यालयहरु असोज १ गते सोमबारदेखि लागु हुने गरी अर्काे शाखा कार्यालयमा गाभिन लागेको हो । कम्पनीको हाल गाभिने शाखा कार्यालयबाट प्रवाह भैरहेको सम्पूर्ण सेवाहरु गाभिएको शाखाबाट प्रवाह हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*