नेपाल एसबिआई बैंकले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?

३१ भाद्र २०८०, आईतवार १६:१८

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले अफिसर तथा सहायक पदमा आवेदन खुलाएको हो ।

बैंकको अफिसर पदमा आवेदन दिनका लागि कम्तिमा २१ वर्ष पुरा भई ४० ननाघेको र सहायक पदमा आवेदन दिनका लागि १८ वर्ष पुरा भई ३५ ननाघेको हुनुपर्ने छ भने आईटी वा सो सम्बन्धि विषयबाट ब्याचलर डिग्री गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात तयार पारि असोज १४ गतेभित्र आवेदन पेश गर्न सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*