आइएमई लाइफद्वारा भदौ महिनामा १ करोड ६४ लाखको दाबी भुक्तानी

३ आश्विन २०८०, बुधबार १३:३८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले भदौ महिनामा मात्र १ करोड ६४ लाख ९९ हजार ८०९ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले भुक्तान गरेको उक्त दाबी रकममा २६ वटा बीमालेखहरु रहेका छन् । दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सो रकम बराबरको दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*