सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

५ आश्विन २०८०, शुक्रबार १२:१७

काठमाडौं । शुक्रबार सुनको प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १२ हजार १०० रुपैयाँ र तेजावी सुन १ लाख ११ हजार ५५० रुपैयाँ प्रतितोलाको दरमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० र तेजावी स्ुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै अघिल्लो दिन १ हजार ४१० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*