राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित

२३ आश्विन २०८०, मंगलवार ११:५७

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

संस्थानको गत साल चैत २४ गते प्रकाशित विज्ञापन अनुसार आ.प्र, तथा खुला तर्फका पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो ।

छनोट भएका उम्मेद्वारहरुको नामावली लोक सेवा आयोगको वेबसाईट http://www.psc.gov.np तथा संस्थानको वेबसाईट http://www.rbs.gov.np मा राखिएको कम्पनीले जनाएको छ । साथै, उक्त विज्ञापन नं. हरुको प्रस्तुतीकरण, सीप परीक्षण र अन्तर्वार्ताको समय तालिका भने पछि प्रकाशित हुने पदपूर्ति समितिले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*