प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

२४ आश्विन २०८०, बुधबार १५:२६

काठमाडौ । प्रभु र महालक्ष्मी लाइफका आव २०७८/०७९ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । नियामक नेपाल बीमा प्राधिकरणे मर्ज हुनुअघिका प्रभु लाईफ र महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो ।

बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन  स्वीकृतभएसँगै   नयाँ बोनसदर समेत घोषणा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*