बीमा प्राधिकरणले छान्यो २४ जना बीमा सर्भेयर (सूचीसहित)

२४ आश्विन २०८०, बुधबार १७:५१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा उत्तिर्ण गरेका २४ वटा उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।

प्राधिकरणले असोज २४ गते अर्थात आज लिएको सर्भेयरको परिक्षामा छनोट भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

प्राधिकरणको आधिकारीक वेबसाईट मार्फत भदौ ३० गतेसम्म रजिष्टर भएका व्यक्तिहरुले आज परिक्षा दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*