दशैंको दक्षिणाको रुपमा प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार

१२ कार्तिक २०८०, आईतवार १४:४५

काठमाडौं । विभिन्न पर्व तथा उत्सवआदिमा बीमा पोलिसी उपहार दिने चलन बढीरहेको बेला बसन्त कुमार राई र डा. ज्योती सुब्बा राईले दशैंको दक्षिणा स्वरुप आफ्ना नाती नातीनालाई बीमा पोलिसी उपहार दिएका छन् ।

उनीहरुले बडा दशैंको अवसर पारेर आफ्ना नाती नातीनालाई प्रभु महालक्ष्मी लाइफको पाटन शाखासँग समन्वय गरी बीमा पोलिसी उपहार प्रदान गरेका हुन् ।

दशैंमा मान्यजनबाट प्राप्त दक्षिणालाई फजुल खर्च गर्नुका सट्टा बीमा गरी बचत गर्नु सर्वाेत्तम विकल्प मानेर बीमा पोलिसि प्रदान गरिएको बसन्त कुमार राईले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*