एलआईसी नेपाल हकप्रद शेयर जारी गर्न पुग्यो धितोपत्र बोर्ड

१५ कार्तिक २०८०, बुधबार १७:०१

काठमाडौं । एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने अनुमति माग्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८।४८ प्रतिशतले हुने अर्थात् १ः०।८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*