म्याग्दीमा सिटिजन लाइफको बृहत निःशुल्क स्वास्थ्य शिविर

२२ कार्तिक २०८०, बुधबार १२:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो ६औं वार्षिक उत्सवको आयोजनामा देशभरी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

यसैक्रममा कम्पनीले आज हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलामा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

उक्त स्थानमा दलित जनजाति र विपन्न वर्गका बसोवास रहेको र स्वस्थ्य पहुचबाट पनि टाढा रहेकाले कम्पनीको आयोजनामा स्वस्थ्य शिविर सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।

रघुगंगा गाँउपालिकाको चिमखोलामा ३५७ घरमा एक हजार २१५ जनाको बसोबास रहेको छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*