सुर्यज्योती लाइफको ‘सही योजना’ जीवन बीमा योजना सार्वजनिक (फोटा फिचर)

१ मंसिर २०८०, शुक्रबार १८:३९

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालकै पहिलो र कम प्रिमियम भएको नयाँ बीमा पोलिसी आज सार्वजनिक गरेको छ ।

कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री लगायतको उपस्थिती रहेको थियो ।

(फोटा फिचर) 

 

तस्विरहरुः राजन कठायत 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*