सिटिजन लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न

१२ पुष २०८०, बिहीबार १४:२३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगंजमा लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।कार्यक्रमको उद्घाटन सिटिजन लाइफको प्रमुख कार्याकारी अधिकृत पोषकराज पौडेलले उद्घाटन गरेका थिए ।

नेशनल चिर्फ मार्केटिङ हेड भुषण रिमालका साथै सिइओ पराजुलीले विगका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा गरेका थिए ।उनिहरुले विगतको व्यवसायलाई समिक्षा गर्दै चालु आर्थिक वर्षमा कम्पनीले लिएका रणनीतिका विषयमा पनि जानकारी गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*