सवारी साधन र नगद कर्जा लिएका ऋणीलाई ३५ दिनभित्र हाजिर हुन एशियन लाइफको जरुरी सूचना

२६ पुष २०८०, बिहीबार ०९:४२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सवारी साधन र नगद कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

कम्पनीले बिहीबार ३५ दिने सूचना जारी गरेर कर्जा भुक्तानी गनए आउन भनेको हो । त्यसरी सूचना जारी गरिएकाहरुको संख्या ३४ छ ।

अधिकांश ऋणीले मोटरसाइकल खरिद गर्न कर्जा लिएका छन् भने केहीले नगद र ल्यापटप खरिदका लागि कर्जा लिएको सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*