सिटिजन लाइफको सेयर मूल्य समायोजन

२६ पुष २०८०, बिहीबार १६:५०

काठमाडौं। नेप्सेमा सिटिजन लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ।

बिहीबारको अन्तिम कारोबार मूल्य ४९५ रुपैयाँ ४० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो। समायोजन पश्चात सिटिजनको प्रतिकित्ता सेयर मूल्य ४७१ रुपैयाँ ८१ पैसा कायम भएको छ । अब आइतबार ९पुस २९ गते० समायोजित मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*