सिटिजन लाइफका दुई संचालकले दिए राजिनामा

४ माघ २०८०, बिहीबार १५:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका दुई जना सञ्चालकले राजीनामा दिएका छन् । सञ्चालक दावा फुटी शेर्पा र अभिनव ज।व। राणाले एकैपटक राजीनामा दिएका हुन् ।

उनीहरुले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ । उक्त राजीनामालाई मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*