नेप्से एकल अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)

४ माघ २०८०, बिहीबार १७:१३

काठमाडौँ । साताको अन्तिम कारोबारबो दिन सेयर बजार एकल अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७४ अकंले घटेर २१५३.३२ बिन्दुमा बन्द भएको हो ।आज ३ उपसूचकमा मात्र हरियाली आएको छ भने अन्य १० उपसूचक राताम्य भएका हुन् ।

जीवन बीमा
बिहिबार जीवन बीमा सेक्टरबाट १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये ३ कम्पनीहरुको शेयरमूल्य बढ्यो भने बाँकीका ९ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

निर्जीवन बीमा

आज निर्जीवन बीमा सेक्टरबाट कुल १२ सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये १२ वटै कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । यस दिन सर्वाधिक राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य घटेको छ । कम्पनीको सेयर प्रतिकित्ता १६४ रुपैयाँ ९ पैसाले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*