तमु समाजद्वारा आइएमई लाइफकी एजेन्सी मेनेजर रोजिना घले सम्मानित

७ माघ २०८०, आईतवार १५:५८

काठमाडौं । आईएई लाइफ इन्स्योरेन्स कम्पनी नुवाकोटकी एजेन्सी मेनेजर रोजिना घले सम्मानित भएकी छिन् ।

आईएमई लाइफ नुवाकोटको आर्थिक वर्ष २०७९/८० मा उत्कृष्टता प्रदर्शन गर्दै विभिन्न विधामा पुरस्कृत तथा सम्मानित भई तमु समाज नुवाकोटको शिर उच्च राख्न सफल भएको भन्दै तमु समाज नुवाकोटले उनलाई सम्मान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*