नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

८ माघ २०८०, सोमबार १०:१५

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

माघ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*