सानिमा रिलायन्स लाइफ एजेन्सीहरुलाई उत्प्ररेणामूलक तालिम

८ माघ २०८०, सोमबार १७:४९

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीे उत्कृष्ट अभिकर्ताहरुलाई उत्प्रेरणामूलक तालिम दिएको छ । कम्पनीको सिईओ, डिसिईओ र उच्च पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आगामी बर्ष एमडिआरटीको टार्गेटको बिषयमा समेत एजेन्सीहरुसँग अन्तक्रिया गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*