बीमा प्राधिकरणले राख्यो ठाउँठाउँमा सन्देशमूलक होडिङ्ग बोर्ड

११ माघ २०८०, बिहीबार १६:००

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले ठाउँठाउँमा बीमासम्बन्धी सूचना मूलक स्लोगन तथा ट्राफिक नियम सहितको होडिङ्ग बोर्डहरु राखेको छ ।

प्राधिकरणले भैरहवाको विशेष सहयोगमा सुनौली बोर्डर, बुटवल गोलपार्क, तौलिहवा, भालुवाङ र कोहलपुर बाँकेमा सन्देशमूलक सूचनासहितका होडिङ्ग बोर्डहरु राखेको छ ।

उक्त होडिङ्ग बोर्डहरुमा ‘बीमा दाबी भुक्तानीमा कुनै समस्या परेमा बीमा प्राधिकरणलाई जानकारी गराऔं, बीमालेखको बीमादाबी भुक्तानी पाइन्छ भन्ने बारेमा सुनिश्चित बनौं’ जस्ता फरक फरक स्लोगनहरु लेखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*