१६ वटै विकास बैंकको सेयर मूल्यमा सुधार, कुनको कति बढ्यो ?

१४ माघ २०८०, आईतवार १६:१८

काठमाडौँ । साताको पहिलो कारोबारको दिन दोहोरो अकंले बढेको बजारमा विकास बैंकको सेयर मूल्य उछाल आएको छ । विकास बैंकको सेयर मूल्य १.२२ प्रतिशतले बढेको हो ।

आइतबार १६ वटै विकास बैंकको सेयर मूल्यमा सुधार आएको छ । विकास बैंकको सेयर मूल्यमा सुधार आएसँगै लगानीकर्ता खुसी भएका छन् ।

काठमाडौं । बिहीबार नेप्सेमा सामान्य करेक्सन देखिएतापनि विकास बैंक उपसूचक ०.१४ प्रतिशतले उचालिएको छ । यस दिन ७ विकास बैंकको शेयरमूल्य बढ्दा ८ विकास बैंकको शेयरमूल्यमा गिरावट आएको हो ।

आज उपसूचक बढेसँगै विकास बैंकहरुको सेयरमूल्य २५८ रुपैयाँदेखि ४२२ रुपैयाँसम्म कायम भएको छ । यस ग्रिन डेभलपमेन्टबैंकको सर्वाधिक ४.८५ प्रतिशतले सेयरमुल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*