हेर्नुहोस् कामना सेवा विकास बैंकको साधारण सभाको ‘माइन्यूट’
१६ माघ २०८०, मंगलवार १८:०२

काठमाडौँ । कामना सेवा विकास बैंकको १७औं वार्षिक साधारण सभा पुष १७ गते सम्पन्न भएको छ । सभा लिसारा रिसेप्शन भगवती बाहाल नक्साल काठमाडौँमा सम्पन्न भएको हो ।
कम्पनीका सेयरधनीहरुको हात भने यस वर्ष रित्तो भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।