यस्तो छ मञ्जुश्री फाइनान्सको १६औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

१६ माघ २०८०, मंगलवार १८:२२

काठमाडौँ । मञ्जुश्री फाइनान्सले १६औं वार्षिक साधारण सभा पुष २५ गते सम्पन्न भएको छ । सभा थापागाउँ ब्याङ्केट नयाँबानेश्वर काठमाडौँमा सम्पन्न भएको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

1706608423127

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*