एनआइसी एशिया लघुवित्तका अध्यक्ष राठीले दिए राजीनामा

१७ माघ २०८०, बुधबार ११:२०

काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सन्तोष कुमार राठीले पदबाट राजीनामा दिएका छन् । संस्थापक एनआइसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने राठीले दिएको राजीनामा माघ २ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

रित्त रहेको पदमा बैंकको संचालक समितिको बैठकले दिपेन कार्कीलाई मनोनयन गरी पठाएको हो । लघुवित्तको माघ १७ गते बसेको संचालकको बैठकले बाँकी कार्यकालाका लागि कार्कीलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*