दोस्रो त्रैमासमा ५३ हजार बीमितले गरे साढे ६ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीमा कति ?

१७ माघ २०८०, बुधबार १२:१२

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा दोस्रो त्रैमासको अवधिसम्ममा ५३ हजार बीमितले साढे ६ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका छन् ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार दोसो त्रैमासको अवधिसम्माम ५३ हजार ११३६ जना बीमितले ६ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका हुन् ।
प्राधिकरणको तथ्यांक अनुसार दोस्रो त्रैमासको अवधिसम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीमा बीमितहरुले ५८ करोड ८६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*