कालभैरव सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा, बचतकर्ताको करिब २६ करोड ठगेको आरोप

१७ माघ २०८०, बुधबार १३:१३

काठमाडौँ । थप एक सहकारीले बचतकर्ताको रकम ठगी गरेको आरोप लागेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा रहेको काल भैरव सहकारीविरुद्ध रकम ठगी गरेको आरोपमा अदालतमा अभियोग पत्र दायर भएको हा् ।

सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध २५ करोड ९४ लाख ९६ हजार ८ सय ९४ रुपैयाँ ठगी गरेको आरोप लागेको हो । उनीहरुविरुद्ध ७ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*