उपकार लघुवित्तको संस्थापक सेयरको लकइन अवधि कहिले सकिन्छ ?
१७ माघ २०८०, बुधबार १४:३५

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तर्फको सेयरको लकइन अवधि २०८२ साल वैशाख ८ गतेसम्म रहेको भएको छ ।
कम्पनीको संस्थापकतर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत शेयर स्वामित्व छ । दोस्रो बजारमा कम्पनीको १० लाख ६१ हजार ४८२ कित्ता शेयर सूचीकृत छ ।