महिला लघुवित्तले लाभांश नदिने, सेयरधनी बने निराश

१९ माघ २०८०, शुक्रबार १०:२५

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले वित्तीय विवरण पारितका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

1706846929636

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*