यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती (पूर्णपाठ)

२३ माघ २०८०, मंगलवार १२:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ३३ अर्ब २२ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड पुगेको छ ।

६ महिनामा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Months-data-of-2080.81

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*