ग्रीन डेभलपमेन्ट बैंकका सिईओले जन्मदिनमा हिमालयन लाइफको बीमा पोलिसी गरे खरिद

२३ माघ २०८०, मंगलवार १९:३५

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरी जन्मदिन भव्य रुपमा मनाएका छन् ।

सिईओ बुढाथोकीले हिमालयन लाइफबाट सावधिक जीवन बीमा योजना खरिद गरेका हुन्। कम्पनीका एजेन्सी म्यानेजर रेशम गौतमले बुढाथोकीको कार्यकक्षमै गई पोलिसी हस्तान्तरण गरेका हुन् ।

अनावश्यक खर्च गरी जन्मदिन मनाउनु भन्दा समाजमा सकारात्मक छाप छोड्न बीमा पोलिसी खरिद गरेको उनले बताए । ‘

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*