बैंक, लघुवित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्ने बिषयमा सरकारको जोड

१४ फाल्गुन २०८०, सोमबार १४:०७

काठमाडौं । सरकारले बैंक तथा वित्तिय संस्थ, लघुवित्त, बीमा र वुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारर्शिता र जवाफदेहिता सुदुढ बनाउने लक्ष्य लिएको छ।

अर्थ मन्त्री डा. प्रकाश शरण महत आगामी बर्ष २०८०।०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड एवं नियामक निकायलाई सुपरिवेक्षण गरी थप प्रभावकारी बनाउने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*