जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक

१४ फाल्गुन २०८०, सोमबार १६:०३

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेकोछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजपत्र दिने ब्यवस्था बमोजिम तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले ५ दिन जीवन बीमा अभिकर्ताको परीक्षा संचालन गर्ने छ । आज अर्थात फागुन १४ गते, १५, १६, १७ र १८ गते परिक्षा संचालन गर्ने लागेको हो ।

अभिकर्ताको परीक्षा भोलिदेखि दुई चरणमा हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*