नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले निकाल्यो लिलामीको सात दिने सूचना

१८ फाल्गुन २०८०, शुक्रबार १२:१७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विभिन्न स्थानमा रहेको चलअचल सम्पत्ति लिलाममार्फत बिक्रीमा ल्याएको छ ।

बैंकले धितामा रहेको विभिन्न स्थानमा अवस्थित उल्लेखित चल अचल सम्पत्ति जे–जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने जनाएको छ ।

लिलामीमा ल्याइएको सम्पत्ति बोलपत्रमार्फत खरिद गर्न इच्छुकले तोकिएको शर्तको अधिनमा रही आवश्यक कागजातसहित फागुन २४ गतेसम्म आवेदनपत्र पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*