सस्तिदै विकास बैंकको सेयर मूल्य, प्रतिकित्ता कति ?

१९ फाल्गुन २०८०, शनिबार ०८:२०

काठमाडौँ । यो साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले घटेको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको मूल्य ओरालो लागेको हो ।

बिहिबार विकास बैंक समूह ६३.९३ अकंले घटेर ३८१८.९१ बिन्दुमा बन्द भएको हो । कारोबार आएका सबै १६ वटै विकास बैंकको सेयर मूल्य घटेको हो ।

सबै भन्दा बढी सेयर मूल्य घटाउने बैंकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीको सेयर मूल्य २.९४ प्रतिशत अर्थात् २.९४ प्रतिशतले घटेको हो ।

अन्य कुनको कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*